लागु औषध पुनर्स्थापन केन्द्र पुरस्कृत

काठमाडौं ।  अन्तर्राष्ट्रिय लागु औषध विरुद्धको दिवस मनाउँदै बिहीबार राजधानीमा मूल आयोजक समितिले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लागु औषध पुनर्स्थापना केन्द्रलाई पुरस्कृत गर्दै सरकारले आगामी आर्थिक वर्षमा लागु औषध नियन्त्रण विभाग खोल्ने घोषणा गरे ।  गृह मन्त्रालयले आयोजना गरेको सो कार्यक्रमका प्रमुख अतिथि मन्त्री लेखकले लागू औषध पुनर्स्थापना केन्द्रहरुको महासंघका कार्यकारी निर्देशक विष्णु … Continue reading लागु औषध पुनर्स्थापन केन्द्र पुरस्कृत