महालेखाले गर्‍यो ८० जना अधिकृतको सरुवा (सूचीसहित)


काठमाडौँ।

विभिन्न निकायमा कार्यरत ८० जना अधिकृतको सरुवा भएको छ । महालेखा नियन्त्रक कार्यालयको शुक्रबारको निर्णय अनुसार विभिन्न निकायमा कार्यरत ८० जना अधिकृतको सरुवा भएको हो।

यस्तो छ सरुवा सूची