जाजरकोटका भूकम्प पीडित र हिकमत बादी आश्रमलाई आर्थिक सहयोग
काठमाडौं । हेल्प फर नेपाल र अक्सफोर्डशायरमा बसोबास गर्ने नेपालीहरुले जाजरकोटका भूकम्प पीडितलाई ६ लाख र सुर्खेतको हिकमत बादी आश्रमका बालबालिकाको लागि १ लाख बराबरको आर्थिक सहयोग गरेका छन् । जाजरकोटमा गएको बिनासकारी भूकम्प पीडितहरुलाई राहत पुराउने उद्देश्यले संकलन गरेको हेल्प फर नेपालको प्रत्यक्ष संलग्नता र नेपाल रेड क्रोसको सहयोगमा हेल्प फर नेपालका उपाध्यक्ष तथा … Continue reading जाजरकोटका भूकम्प पीडित र हिकमत बादी आश्रमलाई आर्थिक सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed