घान्द्रुकमा जिप दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु 

टंक अधिकारी, पोखरा।  पर्यटकीय गाउँ घान्द्रुकमा केहीबेर अघि जीप दुर्घटना हुँदा जीप चालक खुशीमान क्षेत्रीसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । भर्खर प्राप्त जानकारी अनुसार पोखरास्थित हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो । जीपमा चालक सहित ९ जना यात्रु सवार थिए । ती मध्ये एक जना … Continue reading घान्द्रुकमा जिप दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु