पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या … Continue reading पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु