कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको जनाएको छ । बोर्डले परीक्षा स्थगित भएको भन्नेबारे भ्रममा नपर्न पनि आग्रह गरेको छ । कक्षा १२ को परीक्षा आउन अझै दुई साता बाँकी रहेकाले यसबारे हालसम्म कुनै निर्णय नभएको बोर्डले जनाएको हो । बोर्डले यो एक हप्ता कोरोना संक्रमणको अवस्था … Continue reading कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड