धरौटी रकम फिर्ता गराउन निर्माण व्यवसायीहरूको लबिङ

नेपाल समाचारपत्र, काठमाडौं  ।  नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शरतसिंह भण्डारीसँग भेट गरी आर्थिक वर्ष २०७८-७९ को बजेट बारे महासंघको धारणा पेस गरेको छ । निर्माण आयोजनाहरूको ६ महिना मात्र म्याद थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै महासंघले २०७८ वैशाख १६ गतेभन्दा अगाडि म्याद समाप्त भएका सबै आयोजनाको लागि निर्णय … Continue reading धरौटी रकम फिर्ता गराउन निर्माण व्यवसायीहरूको लबिङ