२४ घण्टामा ९०७० जनामा कोरोना संक्रमण पुष्टि, ५४ को मृत्यु

न्युज अफ नेपाल, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट ५४ जनाको मृत्यु भएको छ भने … Continue reading २४ घण्टामा ९०७० जनामा कोरोना संक्रमण पुष्टि, ५४ को मृत्यु