चुरोट कम्पनीको ५ करोड सहयोगमा बाल अस्पताल निर्माण गर्दै डा. कोइराला

न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौँ इस्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को निर्माणमा नेपाली चुरोट कम्पनी सूर्य नेपालले आर्थिक सहयोग गर्ने भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको सो अस्पताललाई सूर्य नेपालले ५ करोड रुपैयाँ सहयोग गर्न लागेको हो । यस सम्बन्धि किओचका तर्फबाट डा. कोइराला र चुरोट कम्पनीका तर्फबाट सूर्य … Continue reading चुरोट कम्पनीको ५ करोड सहयोगमा बाल अस्पताल निर्माण गर्दै डा. कोइराला