ओलीद्वारा ११९९ सदस्यीय नेकपा महाधिवेशन आयोजक समिति घोषणा
न्युज अफ नेपाल,काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनका लागि ११९९ आयोजक कमिटी गठन गरेका छन् । मंगलबार बिहान बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा यस्तो निर्णय भएको हो । मंगलबार आफू निकट केन्द्रीय सदस्यहरुको भेलामा ओलीले हालका ४४६ जनाको केन्द्रीय कमिटी सहित तत्काल ५५६ जना थप गर्ने र … Continue reading ओलीद्वारा ११९९ सदस्यीय नेकपा महाधिवेशन आयोजक समिति घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed