गुल्मीमा जीप दुर्घटना हुँदा ५ को मृत्यु, ३ घाइते

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जीपमा सवार २ जना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान इस्माबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी … Continue reading गुल्मीमा जीप दुर्घटना हुँदा ५ को मृत्यु, ३ घाइते