बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमाथि चरम खेलवाड

नेपाल समाचारपत्र, काठमाडौं बालबालिकाको लागि चकलेट विस्कुट आलु चिप्स लोकप्रिय दैनिक खाद्यवस्तु हुन् । हर्लिक्सको उपभोग गर्ने समूह पनि ठूलो छ । अधिकांशतः बालबालिका र ज्येष्ठ नागरिक यसका उपभोक्ता देखिन्छन् । राज्यले बढी सुरक्षा दिनुपर्ने यही वर्गमाथि विशाल ग्रुपले मिति नाघेका वस्तु खुवाएर आक्रमण गरेको छ । हरेक खाद्यवस्तुको उपभोग गर्ने अवधि कायम गरिएको हुन्छ … Continue reading बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमाथि चरम खेलवाड