जगदम्बा बदमासी स्वीकार गर्न बाध्य : गुणस्तर विभागले छड बिक्रीमा लगायो रोक

नेपाल समाचारपत्र, काठमाडौं । फलामे छडलगायतका निर्माण सामग्रीको उपभोक्ता जगदम्बा गु्रपले उसका उत्पादन परीक्षणमा गुणस्तरहीन प्रमाणित भएपछि ‘दक्ष प्राविधिकको अभावमा गल्ती भयो’ भनेको छ । गुणस्तर तथा नापतौल विभागको कारबाही स्वीकार गर्दै उसले यस प्रकारको प्रतिक्रिया दिएको विभाग स्रोतले उल्लेख गरेको छ । ‘कालोबजारी गर्छ र स्वीकार्छ, कमसल डन्डी पटक–पटक बिक्री गर्छ र गल्ती भयो … Continue reading जगदम्बा बदमासी स्वीकार गर्न बाध्य : गुणस्तर विभागले छड बिक्रीमा लगायो रोक