कोरोनाले भीआईपीलाई ढाल्यो भने अब आश्चर्य नमान्नुस् !

डा. रमेश आचार्य नेपाल सरकारले जुन समयमा लकडाउन ग¥यो त्यो चार महिनाको अवधिमा तदारुकताका साथ तयारी गर्नैपर्ने चार–पाँचवटा काम थिए । त्यसमा पहिलो काम भनेको चैत्र १० बाटै लकडाउनको सट्टा भारतबाट नेपाल आउन चाहने नेपालीका लागि निश्चित समय–सीमा ३० वा ३५ दिनको अवधि तोकी सीमा नाका खुला गर्ने र सो अवधिपश्चात सीमा नाका पनि पूर्ण … Continue reading कोरोनाले भीआईपीलाई ढाल्यो भने अब आश्चर्य नमान्नुस् !