आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, ४० जना डिस्चार्ज

न्युज अफ नेपाल, काठमाडौँ । देशभर आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २२ हजार ९७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज ४० जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको १६ हजार ३५३ संख्या पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट ७५ जनाको … Continue reading आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, ४० जना डिस्चार्ज