यी हुन् सटडाउनमा स्थगित र सुचारु गरिएका सेवाहरु
न्युज अफ नेपाल, काठमाडौँ । आजाबाट जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएका विभिन्न सेवा बन्द भएका छन् । काठमाडौँ , ललितपुर र भक्तपुरका जिल्ला प्रमुखबीच आज बसेको बैठकले सो निर्णय गरेको हो । उपत्यकामा कोरोना संक्रमितका संख्या बढेसँगै विभिन्न सेवा प्रवाहमा रोक लगाइएको बैठकले जनाएको छ । संक्रमणले विकराल रुप लिदैँ गएपछि आइतबारदेखि उपत्यकामा सटडाउन … Continue reading यी हुन् सटडाउनमा स्थगित र सुचारु गरिएका सेवाहरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed