भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने सरकारकाे निर्णय

न्युज अफ नेपाल, काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिनुभयो । सरकारले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न … Continue reading भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने सरकारकाे निर्णय