सरकार कि अहिल्यै मारिदेऊ कि त बस्ती सारिदेऊ

नानीराम नेपाल, सिन्धुपाल्चोक बस्तीको दुवैतिर अत्यासलाग्दो पहिरो, बस्तीको शिरमाथि ‘सिरानमाथि झुन्डिएको जाँतो’ झैं गरी बसेको छ बडेमानको ढुंगा । विकट गाउँ जुगल गाउँपालिका–२ नाम्फाका स्थानीय भगवान् भरोसामै बसिरहेका छन् । ‘अत्यास लाग्ने गरी पहिरो खसेको छ, गाउँमाथि बडेमानको ढुंगा खस्न ठिक्क परेको बसेको छ’, नाम्फा गाउँका हरिशरण सिलवाल भन्दै थिए– ‘गाउँ नै धरापमा प¥यो, ज्यान … Continue reading सरकार कि अहिल्यै मारिदेऊ कि त बस्ती सारिदेऊ