दर्जनौँ घर बगे, दर्जनौँ बेपत्ता

नानीराम नेपाल, सिन्धुपाल्चोक । रातभरको अविरल बर्षाका कारण बाढी पहिरोमा परि सिन्धुपाल्चोकका दर्जनौँ घर संरचना बगाएका छन । बार्हबिसे नगरपालिका र त्यस उँभोको क्षेत्रमा ठाडा खोलाहरु उर्लँदा दर्जनौँ घर बगाएको र दर्जन बढीको मानबिय क्षति भएको आशंका गरिएको छ । कतिपय घाईते अबस्थामा रहेका छन, केही बेपत्ता भएका छन । अरनिको राजमर्गको जम्बु, खागदल बजर … Continue reading दर्जनौँ घर बगे, दर्जनौँ बेपत्ता