अब ओलीलाई प्रधानमन्त्रीबाट हटाइन्छः वरिष्ठ नेता खनाल

न्युज अफ नेपाल, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाइने बताउनुभएको छ । उहाँले ओलीबाट अब सरकारको नेतृत्व हुन नसक्ने बताउदै पार्टीले हटाउने बताउनुभएको हो । खनालले न्युज अफ नेपालसँग भन्नुभयो,‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउन ढिला भइसक्यो, अब पार्टीले निर्णय गरेर हटाउछ ।’ प्रधानमन्त्री ओलीको राजिनामा माग्ने अवस्था … Continue reading अब ओलीलाई प्रधानमन्त्रीबाट हटाइन्छः वरिष्ठ नेता खनाल