प्रचण्डले ओलीलाई भने – ‘ दिल्लीले होइन, मैले भनेको हुँ,राजिनामा दिनुस् ’

न्युज अफ नेपाल, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेताहरु आक्रोशित हुनुभएको छ । मंगलबारको बैठकमा धारणा राखेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीप्रति आक्रोश पोख्नुभयो । उहाँले प्रधानमन्त्रीको आइतबारको अभिव्यक्तिको आलोचना गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्ति गम्भीर रहेकाले को सक्रिय भयो … Continue reading प्रचण्डले ओलीलाई भने – ‘ दिल्लीले होइन, मैले भनेको हुँ,राजिनामा दिनुस् ’