यस्तो छ ‘सिकाइ सहजीकरण निर्देशिका-२०७७’

ईश्वरराज ढकाल,काठमाडौं । सरकारले असार पहिलो सातादेखि विद्यालय खोल्ने भएको गरेको छ । विद्यार्थी वर्गिकरण गरी सोही अनुसार १० जनासम्मको समुहमा पढ्न मिल्नेगरी विद्यालय खुला गर्ने तयारी गरेको छ । त्यसको लागि शिक्षा, विज्ञान तथाप्रविधि मन्त्रालयले सिकाइ सहजीकरण निर्देशिका जारी गरेको छ । ‘अहिले नै सबै विद्यार्थीलाई बोलाउन लागिएको होइन , भर्ना हुन खोज्ने, उतिर्ण … Continue reading यस्तो छ ‘सिकाइ सहजीकरण निर्देशिका-२०७७’