बाँकेमा दुर्घटना: ११ को मृत्यु, २२ घाइते

न्युज अफ नेपाल, बाँके। बाँकेबाट सल्यान जान लागेको एउटा बस राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जंगलमा  दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २२ जना घाइते भएका छन् । भारतबाट मजदुरी गरेर सल्यान जान लागेकाहरु दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा … Continue reading बाँकेमा दुर्घटना: ११ को मृत्यु, २२ घाइते