संक्रमण फैलन नदिन थप सतर्कता(फाेटाेफिचर)

माेतिराम तिमल्सिना, काभ्रे । धुलिखेल अस्पतालमा छिमेकी जिल्ला सिन्धुपाल्चोक घर भएकी २९ बर्षिया ११ दिनकी सुत्केरी महिलाको कोरोना भाईरसकै कारण निधन भए पछि काभ्रेपलाञ्चोक जिल्लाले संक्रमण फैलन नदिन थप सतर्कता अपनाएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जिल्लाबाट विभिन्न पहलकदमी तथा प्रयासहरु निरन्तर भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनु भयो । प्रजिअ … Continue reading संक्रमण फैलन नदिन थप सतर्कता(फाेटाेफिचर)