के गर्दैछ काभ्रेपलाञ्चोक जिल्लाको कमाण्ड पोष्ट !

मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल अस्पतालमा छिमेकी जिल्ला सिन्धुपाल्चोक घर भएकी २९ बर्षिया ११ दिनकी सुत्केरी महिलाको कोरोना भाईरसकै कारण निधन भए पछि काभ्रेपलाञ्चोक जिल्लाले संक्रमण फैलन नदिन थप सतर्कता अपनाएको छ । धुलिखेल अस्पताललाई सरकारले कोरोना परिक्षणको प्रयोगशाला बनाए सँगै दैनीक अस्पतालले कोरोना संक्रमण आशंका गरिएका ब्यक्तिहरुबाट संकलन गरिएका स्वावहरुको परिक्षण गरिरहेको छ । … Continue reading के गर्दैछ काभ्रेपलाञ्चोक जिल्लाको कमाण्ड पोष्ट !