थर्मल गनले सुलभलाई अदालत पुर्यायो, डेढ वर्ष कैद र १५ लाख जरिवानाको माग

नेपाल समाचारपत्र, काठमाडौं । कालोबजारी तथा माल–वस्तुको अनुचित सञ्चय गरेको आरोप लागेका व्यापारी सुलभ अग्रवालविरुद्ध मंगलबार सरकारले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अग्रवाललाई डेढ वर्ष कैद गरी १५ लाख रुपियाँ जरिवाना गर्न माग गर्दै मुद्दा दायर भएको हो । अदालतका अधिकृत टीका सिंहका अनुसार प्रहरीले अग्रवालद्वारा गरिएको अपराधका बारेमा कालोबजार तथा केही … Continue reading थर्मल गनले सुलभलाई अदालत पुर्यायो, डेढ वर्ष कैद र १५ लाख जरिवानाको माग