व्यापारिक संघमा अझै आरोपित व्यक्ति

नेपाल समाचारपत्र, काठमाडौं । स्वास्थ्य सामग्रीकोे कालोबजारी गर्दागर्दै रङ्गेहात पक्राउ परेका व्यापारी सुलभ अग्रवालविरुद्ध चार किसिमका आरोपमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेकोमा व्यापारी समुदायले प्रसन्नता व्यक्त गरेका छन् । ‘एक व्यापारीले गलत काम गर्दा हामीप्रति पनि आम जनसमुदायको धारणा बिग्रिन्छ, त्यसैले दोषीलाई कडा कारबाही भएपछि नै हामीप्रतिको जनधारणा सकारात्मक हुन्छ’ नेपाल उद्योग परिसंघ (सीएनआई) का … Continue reading व्यापारिक संघमा अझै आरोपित व्यक्ति