‘गल्ती एउटाको सजाय सबैलाई दिनु हुँदैन,’ सुलभ अग्रवाल प्रकरणले महावाणिज्यदूतको गरिमामा धक्का

नेपाल समाचारपत्र, काठमाडौं । नेपाली उद्योगी व्यवसायीहरूका लागि प्रतिष्ठाको पद रहेको अवैतनिक महावाणिज्यदूतप्रति अविश्वास उत्पन्न भएको छ । जगदम्बा ग्रुपका सञ्चालक एवम् नेपालका लागि कीर्गिस्तानका अवैतानिक महावाणिज्यदूत सुलभ अग्रवाल कालोबजारी गर्दैगर्दा कूटनीतिक नियोगको नम्बर प्लेटको गाडीसहित पक्राउ परेपछि अवैतनिक महावाणिज्यदूतहरूको विश्वसनीयतामाथि प्रश्न उठेको हो । एक चरणको व्यावसायिक सफलतापछि उद्योगी व्यवसायीले आफ्नो ‘सान–सौतक’ का निम्ति … Continue reading ‘गल्ती एउटाको सजाय सबैलाई दिनु हुँदैन,’ सुलभ अग्रवाल प्रकरणले महावाणिज्यदूतको गरिमामा धक्का