परिक्षण मेशिनमै आशंका एकै परिवारका ३ जनाको र्‍यापिड टेष्टलाई मात्र आधार नमानौँ

भगवती तिमल्सिना,काठमाडौं । पेप्सीकोलाको टाउनप्लानिङको सनसिटी अपार्टमेण्टमा बस्ने एकै परिवारका तीन जना गत महिना चैत्र ५ गते लण्डनबाट नेपाल फर्किएका र होम क्वारेनटाईनमा बसेकै अवस्थामा र्यापिड टेष्ट गर्दा पोजेटिभ आएकाले तीनै जनालाई पाटन अस्पतालमा भर्ना गरि थप परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा नमूना पठाईसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव … Continue reading परिक्षण मेशिनमै आशंका एकै परिवारका ३ जनाको र्‍यापिड टेष्टलाई मात्र आधार नमानौँ