काठमाडौँमा एकै परिवारका तीनजनामा कोरोना संक्रमणको आशंका, पाटन अस्पतालको आइसोलेसनमा भर्ना

न्युज अफ नेपाल,काठमाडौँ । काठमाडौँको सनसिटी टाउनप्लानिङको सनसिटी अपार्टमेण्टको १५ औँ तलामा बस्ने एकै परिवारका तीन जनामा  यो पनि पढ्नुहोस्डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । उनीहरु चैत्र ५ गते लण्डनबाट फर्किएको पाईएको छ । संक्रमणको रिपोर्ट पोजिटिभ देखिएकाहरु एकै परिवारका आमा, छोरा र बुहारी रहेका छन् । प्रहरी उच्च स्रोतका अनुसार … Continue reading काठमाडौँमा एकै परिवारका तीनजनामा कोरोना संक्रमणको आशंका, पाटन अस्पतालको आइसोलेसनमा भर्ना