एनआरएनए अस्ट्रियाका महासचिवको घमण्डको चक्रब्यूहमा धरासायी

दिपेन्द्र गजुरेल, स्पेन । बाह्य र आन्तरिक कलहमा फसेको एनआरएनए अस्ट्रिया एक पछि अर्को गर्दै विवादास्पद बन्दै गएको छ । एनआरएन अस्ट्रियाभित्र गोप्यरुपमा नेपाली काग्रेसको भातृसंगठन जनसम्पर्क समिति प्रति आस्था राख्ने केहि पाकेटका मान्छेहरूको प्रतिनिधित्व गर्दै विजयी बनेकी महासचिव भवानी तिवारीले राजनीतिक रंङ्ग देखाउँदा विवाद बढेर सतहमा आएको हो । २०१९–२१ कार्यकालका लागि प्रत्यासी अध्यक्ष … Continue reading एनआरएनए अस्ट्रियाका महासचिवको घमण्डको चक्रब्यूहमा धरासायी