हङकङमा कोरोनाको खोप भेटिएको अनुसन्धानकर्ताहरुको दाबी

हङकङ, (एजेन्सी)। चीनको विशेष प्रशासकीय क्षेत्र हङकङका अनुसन्धानकर्ताले बुधबार हाल विश्वमा सन्त्रास फैलाइरहेको कोरोना भाइरसको खोप आविष्कार गरेको दाबी गरेका छन्। तर तिनीहरूले यसको सफल परीक्षण गर्न केही समय लाग्ने बताएका छन्। सरुवा रोग विशेषज्ञ प्राध्यापक युन कोक युङले आफ्नो अनुसन्धान टोलीले खोप विकास गरेको बताएका हुन््। हङकङ विश्वविद्यालयका प्राध्यापक युनले खोप तयार भइसके तापनि … Continue reading हङकङमा कोरोनाको खोप भेटिएको अनुसन्धानकर्ताहरुको दाबी