अग्नि सापकोटा विरूद्धको रिट न्यायाधीश फुयाँलले हेर्न नमिल्ने, आजै अर्को इजलास तोक्न रिट निवेदकको माग

न्युज अफ नेपाल, काठमाडौं । नेकपाका नेता अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रकृया रोक्न आदेश माग्दै परेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेपनि उनले हर्न नमिल्ने भएको छ । सापकोटामाथि लागेको हत्या आरोपसम्बन्धी विभिन्न रिट अदालतमा विचाराधीन भएकाले पनि उनलाई सभामुखमा निर्वाचित गर्न नहुने भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिट फुयाँलको इजलासमा परेको थियो … Continue reading अग्नि सापकोटा विरूद्धको रिट न्यायाधीश फुयाँलले हेर्न नमिल्ने, आजै अर्को इजलास तोक्न रिट निवेदकको माग