‘कामचोर कर्मचारीलाई कानुनी कारबाही’

काठमाडौं, (नेस)। कर्मचारी संयन्त्रले प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारले असन्तुष्टि जनाइरहेका बेला उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले काममा ढिलासुस्ती गर्ने र काम नगर्ने कर्मचारीलाई कानुन नै बनाएर कारबाही गर्न सिफारिस गरेको छ। कर्मचारी जवाफदेही हुन नसकेको, काममा बहानाबाजी गरेर ढिलासुस्ती गर्दै जाने प्रचलन बढेको भन्दै समितिले कानुन नै बनाएर कारबाही गर्न समितिले … Continue reading ‘कामचोर कर्मचारीलाई कानुनी कारबाही’