आखिर के थियो उपेन्द्रको प्रस्ताव, जुन प्रधानमन्त्रीले ठाडै अस्वीकार गरे !

न्युज अफ नेपाल, काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो। समाजवादी पार्टीका सरकारमा २ मन्त्री रहेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोजेका थिए। तर प्रधानमन्त्रीले उनको प्रस्ताव अस्वीकार गरिदिएपछि राजीनामाको निष्कर्षमा पुगेको बुझिएको … Continue reading आखिर के थियो उपेन्द्रको प्रस्ताव, जुन प्रधानमन्त्रीले ठाडै अस्वीकार गरे !