धनुषा विष्फोटमा प्रहरी इन्स्पेक्टरसहित ज्यान गुमाउनेको संख्या ३ पुग्यो

न्युज अफ नेपाल, जनकपुरधाम । धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा गम्भीर घाइते भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर)अमिर कुमार दाहालको पनि मृत्यु भएको छ । कोखामा गोली लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो । महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति … Continue reading धनुषा विष्फोटमा प्रहरी इन्स्पेक्टरसहित ज्यान गुमाउनेको संख्या ३ पुग्यो