धनुषामा बम विष्फोट, एकै परिवारका २ जनाको ज्यान गयो, ४ घाइते

न्युज अफ नेपाल, जनकपुरधाम । धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको भने चार जना घाइते भएका छन् । महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिरको पोलमा राखिएको गएराति सवा १२ बजेतिर बम विष्फोट भएको हो । सो विष्फोटबाट अन्दाजी ४५ वर्षीय राजेश साह … Continue reading धनुषामा बम विष्फोट, एकै परिवारका २ जनाको ज्यान गयो, ४ घाइते