सिद्धबाबालाई महिलाको म्यासेज : ‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ’

न्युज अफ नेपाल, विराटनगर । सिद्धबाबाका नामले परिचित धर्मगुरु कृष्णदास गिरीलाई बलात्कारको आरोप लगाउने महिलाले सामाजिक सञ्जाल फेसबुक मार्फत एकोहोरो विभिन्न म्यासेजहरु पठाउँदै आएको खुलेको छ । धर्मगुरु कृष्णदासले आफूलाई ४ कात्तिकमा बलात्कार गरेको महिलाले आरोप लगाएकी छन् । बलात्कारको आरोप लागेपछि कृष्णदासका अनुवाईहरुले सलिना रामदासी नाग गरेकी उक्त महिलाले फेसबुकमा पठाएको म्यासेजहरु सार्वजनिक गरेका … Continue reading सिद्धबाबालाई महिलाको म्यासेज : ‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ’