छापिएका र हस्तलिखित नक्सा सुरक्षित

ईश्वरराज ढकाल,काठमाडौैं।  भारतले सार्वजनिक गरेको नया लिपुलेक, लिम्पियाधुरा र कालापानीको नक्सा राष्ट्रिय अभिलेखालयमा सुरक्षित राखिएको छ। लिपुलेकको ८० वर्षअघिदेखि तिरो तिरेका हस्तलिखित अभिलेख सुरक्षित राखिएको छ। मन्त्रीपरिषद्को बैठकले बिसं २०७३ साल पुसमा अभिलेखालयलाई लिपुलेक लगायत नेपालसंग भएका सबै छापिएका र हस्तलिखित नक्सा सुरक्षित राख्न उपलब्ध गराएको थियो। लिपुलेकको अभिलेखमा सरकारले बिसं १९९७ मा करिब १७ … Continue reading छापिएका र हस्तलिखित नक्सा सुरक्षित