सेना फिर्ता लैजान भारतलाई प्रम ओलीको आग्रह

नेपाल समाचारपत्र, काठमाडौं। नेपालको सीमाना भारतले मिचिएकोप्रति नागरिकहरू आन्दोलित भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने बताउनुभएको छ। काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो –‘यो देशभक्त सरकार कसैलाई हाम्रो एक इन्च पनि जमिन मिच्न दिंदैन, संसारसामु शान्तिप्रिय छवि भएको नेपालले कसैको एक … Continue reading सेना फिर्ता लैजान भारतलाई प्रम ओलीको आग्रह