‘हामीलाई त ग्राण्डीले नराम्ररी ठग्यो, अब कोही नठगियून्’

भगवती तिमल्सिना, काठमाडौँ । सन्तान जन्माउने योजनामा रहेका सञ्जीव न्यौपाने र एकता घिमिरेलाई यतिबेला जीवनमै सबैभन्दा ठूलो चुनौती आइलागेको छ। निजीक्षेत्रबाट सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीको लापरबाहीले आफूहरूमा कल्पनै गर्न नसकिने पीडा आइलागेको उहाँहरूको भनाइ छ। झन्डै १३ महिनाअगाडि अर्थात् सन् २०१८ जुन २६ को कुरा हो। ३६ हप्तामा सञ्जीव न्यौपाने र एकता घिमिरेको पहिलो … Continue reading ‘हामीलाई त ग्राण्डीले नराम्ररी ठग्यो, अब कोही नठगियून्’