क्लब डेजाभूका सञ्चालकको ठगी धन्दा: काठमाडाैँ परिसरका एसएसपी लामा मुछिए

नेपाल समाचारपत्र, काठमाडौं दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकमाथि ठगी गरेको अभियोगमा पक्राउपुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन। क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार र अनान गुरुङविरुद्ध पक्राउपुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले आदेश नदिँदा अभियुक्तहरू खुलेआमरूपमा बजारमा हिँडिरहेका छन्। सो … Continue reading क्लब डेजाभूका सञ्चालकको ठगी धन्दा: काठमाडाैँ परिसरका एसएसपी लामा मुछिए