नक्कली नोटसहित दुर्इ जना पक्राउ

काठमाडौं । काठमाडौामा एक हजार दरका २९ वटा नक्कली नोटसहित दुर्इ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन रहेका छन् । उनीहरुलाई काठमाडौं चाबहिल चोकमा जाँच गर्ने क्रममा बा ४५ प ८०६६ नम्बरको स्कुटरमा नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको … Continue reading नक्कली नोटसहित दुर्इ जना पक्राउ