पहिरोमा ३ बालबालिका बेपत्ता

सल्यान । बागचौर नगरपालिका–१२ ओख्रेनी मूलखोलामा आएको पहिरोमा तीन बालबालिका पुरिएका छन् । आइतबार ५ बजे स्थानीय बालाराम डाँगीको घर पहिरोमा पुरिँदा उनका दुई छोरी र एक छोरा बेपत्ता भएका हुन् । पहिरोमा पुरिनेमा उनकी १० वर्षीया छोरी ललिता, सात वर्षीया छोरा ललित र चार वर्षकी छोरी मेनका डाँगी रहेको वडाअध्यक्ष दीपक वलीले जानकारी दिए । … Continue reading पहिरोमा ३ बालबालिका बेपत्ता