नेपाल समाचारपत्र लमजुङ परिवारको खुसीका लागि गाउँले जीवनमा गरिने मर्मस्पर्सी घटनाक्रम तथा भावना समेटेर तयार पारिएको नाटक फड्के जिल्ला सदरमुकाम बेंसीशहरमा मञ्चन गरिएको छ। लमजुङमा नवस्थापित एकमात्र मञ्जरी नाट्य समूहद्वारा मञ्चन गरिएको नाटक हेर्न हल दर्शकले खचाखच भरिएको थियो। गाउँले जीवनको परिवेशलाई आँशु र हाँसोको संगम बनाएर नाटकलाई उत्कृष्ट बनाउने प्रयास गरिएको छ। वियोगान्तक कथामा … Continue reading बेंसीशहरमा फड्के
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed