|
|
|
Hof]]=
/fdfgGb zdf{
 |
 |
|
महिना
शुभ
छ।
स्वास्थ्यले
राम्रो
साथ
दिनेछ।
शारीरिक-मानसिक
क्षमता
बढ्ने,
सोचेको
काम
पूरा
गर्न
पाउँदा
मन
आनन्दित
हुने,
रोजगार
प्राप्तिका
लागि
गरेको
प्रयास
सार्थक
हुने,
व्यापारादि
स्वतन्त्र
व्यवसायबाट
पर्याप्त
आम्दानी
हुने,
शुभ
मांगलिक
कार्यको
आयोजना
हुने,
विदेश
यात्राको
अवसर
मिल्ने,
स्वच्छ
मनस्थितिको
विकास
हुने,
अचल
सम्पत्ति
वृद्धि
वा
कुनै
स्थायी
लाभ
मिल्ने
योग
छ।
राजनीतिक
क्षेत्रमा
सफलता
मिल्नेछ।
आध्यात्मिक
जागरण
बढ्नेछ। |
|
|
| |
 |
|
 |
|
महिना
आरोह-अवरोहमा
बित्नेछ।
स्वास्थ्यसम्बन्धी
समस्याले
पिरोल्नेछ।
सेवाक्षेत्रमा
व्यवधानको
साथै
जिम्मेवारीसमेत
थपिनेछ।
साझेदारी
व्यवसायमा
अवरोध
उत्पन्न
नहोला
भन्न
सकिन्न।
वैदेशिक
रोजगारको
सिलसिलामा
कष्ट
मिल्नेछ।
आयस्रोत
सुक्दै
जानाले
आर्थिक
पक्ष
कमजोर
हुनेछ।
खराब
संगतबाट
घाटा
हुनेछ।
विद्याध्ययनमा
व्यवधान
आउनेछ।
चोर-अग्नि
भयको
योग
छ। |
|
|
| |
 |
|
 |
|
महिना
मिश्रति
फलदायक
छ।
स्वास्थ्यमा
आंशिक
सुधार
आउनेछ।
रोजगारको
सिलसिलामा
यात्रा
हुनेछ।
नजदिकी
व्यक्तिहरुबाट
सहयोग
मिल्नेछ।
एकमुष्ट
रकम
हात
लाग्नेछ।
गोचरमा
स्थित
कतिपय
ग्रहको
अशुभ
प्रभावले
अस्वस्थ
विचार
पलाउने,
रक्तविकारजन्य
रोगले
दुःख
दिने,
चोटपटकको
सम्भावना,
विरोधीसँग
संघर्षको
स्थिति
नआउला
भन्न
सकिन्न,
पारिवारिक
दायित्व
थपिनेछ।
महिनाको
उत्तरार्द्धमा
बढी
लाभ
मिल्नेछ। |
|
|
| |
 |
|
 |
|
महिना
बलवान
छ।
रोग-व्याधिबाट
मुक्ति
मिल्नाले
शरीरमा
नयाँ
जोश-जाँगर
पलाएर
आउनेछ।
कार्यक्षमताको
विकास
हुनेछ।
विद्याध्ययनमा
उच्च
सफलता
हासिल
हुनेछ।
विचाराधीन
कार्ययोजना
पूरा
गर्न
पाउँदा
मन
आनन्दित
हुनेछ।
घर-परिवारबाट
रचनात्मक
सहयोग
पाइनेछ।
शोक,
मोह,
इष्र्याजस्ता
मानसिक
विकारहरु
समाप्त
हुनेछन्।
कृषि,
वाणिज्य,
पर्यटन
आदि
व्यवसायबाट
पर्याप्त
आम्दानी
हुनेछ। |
|
|
| |
 |
|
 |
|
गोचर
शुभ
फलदायक
छ।
रोजगारसम्बन्धी
समस्याको
समाधान
हुनेछ।
विरोधीलाई
घोक्रेठ्याक
लगाउन
पाउँदा
मन
आनन्दित
हुनेछ।
स्वास्थ्यले
साथ
दिनेछ।
जीवनमा
नयाँ
उत्साह-उमंग
पलाएर
आउनेछ।
कसै-कसैलाई
अचल
सम्पत्ति
वृद्धि
हुने
योग
छ।
विपरीतलिंगीसँग
मित्रता,
स्वतन्त्र
व्यवसायबाट
आशातीत
धनलाभ,
सामाजिक-राजनीतिक
क्षेत्रमा
सफलता
मिल्नेछ।
घरेलु
सुख,
समृद्धि
बढ्ने,
जुनियर
वर्गबाट
लाभ
मिल्नेछ। |
|
|
| |
 |
|
 |
|
महिना
सप्रिएको
छ।
स्वास्थ्य
लाभ
मिल्नाले
नयाँ
जीवन
पाएको
अनुभूति
हुनेछ।
सेवाक्षेत्रमा
केही
परिवर्तन
आउनेछ।
सामाजिक-राजनीतिक
सक्रियता
बढ्ने,
उच्च
प्रतिष्ठित
जनबाट
सहयोग
पाइने,
विरोधीमाथि
विजयश्री
मिल्ने,
कसै-कसैलाई
पद
प्राप्तिको
योग
छ।
रोजगारमूलक
शिक्षाप्रति
चासो
बढ्ने,
वैदेशिक
रोजगार
वा
कारोबारबाट
लाभ
मिल्ने,
भूमि
लाभको
योग,
प्रेमप्रसंग
गाँसिने,
सुखद
परिणाम
हात
लाग्नेछ। |
|
|
| |
 |
|
|
महिनाको
पूर्वार्द्धमा
प्रतिकूल
परिस्थितिसँग
जुझ्नुपर्ला।
स्वास्थ्य
बाधाले
गर्दा
कार्यक्षमतामा
ह्रास
आउनेछ।
खराब
व्यक्तिहरुको
संगतबाट
घाटा
हुनेछ।
जोखिमपूर्ण
काममा
लगानी
नगर्दा
बेस
हुनेछ।
उत्तरार्द्धमा
समयले
साथ
दिनेछ।
मित्रजनको
सहयोगबाट
काम
बन्नेछ।
कसै-कसैलाई
पद
प्राप्तिको
अवसर
मिल्नेछ।
स्वतन्त्र
व्यवसायबाट
धनलाभ
मिल्नेछ।
उत्साह-लगनशीलता
बढ्नेछ।
बैंक
ब्यालेन्स
बढ्नेछ।
यात्रा
हुनेछ। |
|
| |
 |
|
|
गोचरमा
स्थित
दोस्रो
स्थानको
बृहस्पतिले
भाग्य
लिएर
आउँदै
छ।
विवाह
वा
मांगलिक
कार्यको
आयोजना
हुनेछ।
सेवाक्षेत्रमा
उत्पन्न
व्यवधानको
समाधान
हुनेछ।
कसै-कसैलाई
पदोन्नतिको
अवसर
नमिल्ला
भन्न
सकिन्न।
धार्मिक-आध्यात्मिक
चिन्तनको
विकास
हुनेछ।
ज्ञान,
वृद्धि,
विवक
बढ्नेछ।
प्रेमप्रसंगमा
प्रगाढता
बढ्नेछ।
राजनीतिकर्मीलाई
वाञ्छित
लाभ
मिल्नेछ।
साहित्य,
संगीत,
कला
क्षेत्रमा
सफलताको
योग
छ। |
|
| |
 |
|
 |
|
मंसिर
१०
गतेसम्म
समय
श्रेष्ठ
फलदायक
छ।
आमोद-प्रमोद,
मनोरञ्जन
बढ्नेछ।
तल्लोस्तरका
व्यक्तिसँग
रासलीला
हुन
सक्ने
भएकोले
र्सतर्कताको
खाँचो
छ।
व्यापारबाट
पर्याप्त
आम्दानी
हुनेछ।
शेष
महिना
उथलपुथलमा
बित्नेछ।
प्रयासअनुरुप
सफलता
नमिल्दा
दिक्क
लाग्नेछ।
घरेलु
दायित्व
थपिने,
राज्यपक्षबाट
कष्ट
पाइनेछ।
आकस्मिक
यात्राको
प्रसंग
बन्नेछ।
दाम्पत्य
जीवनमा
मनमुटावको
स्थिति
आउनेछ। |
|
|
| |
 |
|
 |
|
महिना
श्रेष्ठ
फलदायक
छ।
रोजगार-व्यवसायको
क्षेत्रमा
वाञ्छित
सफलता
मिल्नेछ।
सेवाक्षेत्रमा
उच्च
मूल्यांकन
हुनेछ।
हरेक
खाले
व्यवसायबाट
पर्याप्त
आम्दानी
हुनेछ।
निरोगी
जीवन
बिताउन
पाउँदा
नयाँ
जीवन
पाएको
अनुभूति
हुनेछ।
धार्मिक,
आध्यात्मिक
कार्यको
आयोजना
हुनेछ।
अधुरा
कार्यको
टुंगो
लगाउन
पाउँदा
मन
आनन्दित
हुनेछ।
अचल
सम्पत्ति
वृद्धि
हुने
योग
छ।
विवादित
समस्याको
टुंगो
लाग्नेछ।
सामाजिक,
राजनीतिक
क्षेत्रमा
सफलता
मिल्नेछ। |
|
|
| |
 |
|
|
समय
बलवान
छ।
सानै
प्रयासबाट
काम
बन्नेछ।
रोगव्याधिबाट
मुक्ति
मिल्नाले
शारीरिक-मानसिक
क्षमता
बढ्नेछ।
कृषि,
वाणिज्य,
ठेक्कापट्टा
आदि
व्यवसायबाट
आम्दानी
हुनेछ।
रोजगारको
सिलसिलामा
विदेश
यात्राको
अवसर
मिल्नेछ।
सांसारिक
सुख-समृद्धि
बढ्नेछ।
जीवनशैलीमा
सुधार
आउनेछ।
नयाँ
सोचको
विकास
हुनेछ।
शिक्षाक्षेत्रमा
सक्रियता
बढ्नेछ।
धैर्य,
उत्साह
बढ्नेछ।
व्यवहार
कुशलता
बढ्नेछ। |
|
| |
 |
|
|
महिना
आरोह-अवरोहमा
बित्नेछ।
आर्थिक
पक्ष
कमजोर
हुनेछ।
आत्मसम्मानमा
चोट
पुग्नेछ।
पारिवारिक
अशान्तिले
मानसिक
कष्ट
बढ्नेछ।
विद्याध्ययनमा
आंशिक
सफलता
मिल्नेछ।
नजदिकी
व्यक्तिहरुसँग
मनमुटाव
उत्पन्न
हुनेछ।
प्रेमप्रसंगमा
तनाव
उत्पन्न
हुनेछ।
रोगव्याधिले
पिरोल्नेछ।
आवास
परिवर्तनको
योग
छ।
विदेश
यात्राको
लागि
गरेको
प्रयास
र्सार्थक
हुनेछ।
महिनाको
उत्तरार्द्धमा
अपेक्षाकृत
बढी
लाभ
मिल्नेछ। |
|