|
|
| |
ज्वरो
आएको
बेला
के
खाने
?
रुघाखोकी,
ज्वरोजस्ता
शरीरमा
देखिने
असामान्य
स्थिति
खासगरी
रोगका
जीवाणुको
संक्रमणबाट
हुन्छ।
दैनिक
खाने
पोषिलो
खानाले
यस
किसिमको
स्थितिलाई
नियन्त्रण
गर्न
तथा
यसबाट
बचाउन
मद्दत
पुर्याएको
हुन्छ।

|
 |
|
 |
|
भूसभित्रको
आगो
बन्दै
छ
एचआईभी/एड्स
बीस
वर्षअघि
नेपालमा
देखा
परेको
एचआईभी
सहर
हुँदै
ग्रामीण
क्षेत्रमा
पनि
भूसभित्रको
आगोसरह
झन्-झन्
फैलिंदै
गएको
छ।
यस
अवधिमा
करिब
५
सय
युवायुवतीको
एचआईभी/एड्सबाटै
ज्यान
गइसकेको
छ
भने
झन्डै
७२
हजार
व्यक्तिको
शरीरमा
एचआईभीका
जीवाणु
छिरिसकेको
अनुमान
छ।
|
|
| |
|
|
|
वर्ष १५
अंक
१०
पूर्णाङ्क
१६५
२०६४ मंसिर |
| |
बाँझोपनको
पनि
उपचार
हुन्छ
सिन्धुलीकी
२४
वर्षीया
रुक्मिणीको
विवाह
भएको
दुई
वर्षसम्म
पनि
सन्तान
नभएपछि
विभिन्न
ठाउँमा
भाकल
गर्नुका
साथै
औषधि
उपचार
पनि
सुरु
गरियो
तर
सन्तान
भएनन्।
|
|
स्वास्थ्य
परीक्षण
गर्दा
उनमा
कुनै
खोट
नभेटिएपछि
पतिलाई
पनि
परीक्षणका
लागि
बोलाइयो
तर
शिक्षण
पेसामा
 |
| |
|
|
मधुमेहीमा
मुखस्वास्थ्यको
महत्त्व
२६
वर्षीय
ऋषि
निरौला
दाँतमा
समस्या
आएपछि
अस्पताल
पुगे।
अस्पतालमा
उनको
दाँत
निकालियो।
तर
दुई
हप्तापछिसम्म
पनि
दाँत
निकालेको
घाउ
ठीक
नभएको
र
दुःख
दिइरहेको
उनले
सिकायत
गरे।
|
 |
|
अस्पतालमा
दाँत
निकालेको
ठाउँ
परीक्षण
गर्दा
घाउ
सफा
नै
रहेको
पाइयो।
समस्याको
कारण
पत्ता
लगाउन
रगत
परीक्षण
गर्दा
उनलाई
मधुमेह
भएको
देखियो।
 |
| |
|
 |
कपाल
रंगाउन
जडीबुटीको
प्रयोग
चेल
पुरुष
हुन्
वा
महिला,
युवा
हुन्
वा
प्रौढ,
प्रायः
सबैले
आफूलाई
मन
पर्ने
रंगमा
कपाल
रंगाउने
गर्छन्।
आफ्नो
कपालको
प्राकृतिक
रंग
हटाउन
वा
छोप्न
नयाँ
विक
लगाउने
आजको
फेसन
नै
भएको
छ।
कपाल
रंगाएपछि
सुन्दर
देखिने
मात्र
नभई
नौलोपना
प्रदान
गर्छ।
आजको
रुटिङ
लाइफ
स्टाइलमा
यसको
जरुरी
देखिएको
छ
|
|
किनकि
यसले
युवावस्थाको
भान
गराउँछ।
केमिकल,
मेटालिक
कलर,
ब्लिच
आदिको
प्रयोगले
कपाललाई
स्थायी
रुपमा
विभिन्न
रंगहरु
प्रदान
गरिन्छ।
 |
| |
|
|
धूमपानको
लतबाट
मुक्ति
धूमपानका
कारण
पुरुषको
औसत
१३.२
र
महिलाको
१४.५
वर्ष आयु
घट्छ
भन्ने
थाहा
भएर
पनि
मानिस
यसको
आदत
छोड्न
प्रायः
चाहँदैनन्।
यो
आज
निकै
ठूलो
चुनौतीको
रुपमा
रहेको
छ।
प्रत्येक
खिल्ली
चुरोट
उपभोग
गर्दा
मानिसको
आयु
११
मिनेटले
घट्छ।
|
|
|
प्रत्येक
वर्ष हुने
हृदयघातका
घटनामध्ये
३०
प्रतिशत
धूमपानको
कारण
हुने
गरेको
पाइएको
छ।
त्यसैले
धूमपान
मुटुको
रोगको
एउटा
प्रमुख
कारक
तत्त्वका
रुपमा
रहेको
छ। |
|
|
|
|
रोल्पाको
नाजुक
स्वास्थ्य
सेवा
काठमाडौंको
वीर
अस्पतालमा
कार्यरत
स्टाफ
नर्स
मुना
शर्मा
अध्ययन
बिदामा
बस्ने
भएपछि
उनको
रोल्पामा
सरुवा
गरियो।
शर्मा
सरुवा
भएपछि
तत्काल
रोल्पाबाट
ज्ञानु
आचार्यलाई
सरुवा
गरी
वीर
अस्पतालको
स्टाफ
नर्सको
खाली
दरबन्दी
पूरा
गरियो।
 |
|
|