कोलेस्टेरोल नियन्त्रणका उपाय 

रगतमा धेरै मात्रामा कोलेस्टेरोेल भएमा हृदयघात हुने सम्भावना बढ्छ । रगतमा कोलेस्टेरोल नियन्त्रण गर्ने बारेमा ज्ञान भएमा हृदयघात हुने सम्भावनालाई कम गर्न सकिन्छ ।

 

केशको स्याहार तथा सम्भार

कुनै पनि व्यक्तिको सुन्दरतामा केशले ठूलो भूमिका खेलेकोे हुन्छ । केशले सुन्दरता वृद्धि गर्ने मात्र नभई शरीरको स्वास्थ्य स्थितिलाई पनि प्रतिनिधित्व गरिरहेको हुन्छ । 


अवसर गुमाउँदै होचा बालबालिका नेपालका / आधा बालबालिका होचा हुँदै

पोषिलो खानाको अभावमा देशका झन्डै आधा बालबालिका पुड्का हुँदै गएको र उनीहरुको बौद्धिक क्षमता पनि कमजोर हुने भएकाले यसको सुधारको पहल नगरे देशको प्रगतिमा नै बाधा पुग्ने

 विशेषज्ञहरुले औंल्याएका छन् स्वास्थ्य सेवा विभागले हालै र्सार्वजनिक गरेको प्रतिवेदनअनुसार हाल नेपालका ४९ प्रतिशत बालबालिकाको उमेरअनुसार उचाइ वृद्धि नभई पुड्का भइरहेका छन् ।

 
लाओसमा स्वास्थ्य सेवा

लाओसमा पनि नेपालका कतिपय गाउँघरका महिलालाई जस्तै बाहिरका लोग्ने मानिससँग बोल्न लाज लाग्छ । त्यसमा पनि कतिपय ठाउँमा भाषा भिन्नाभिन्नै रहेछ । गाउँका महिलाले लाआ

 भाषा बुझ्दैनन् । त्यसैले त्यहाँ स्वास्थ्य शिक्षा दिन पनि समस्या परेको त्यहाँका स्वास्थ्यकर्मीहरु बताउँछन् ।हामीकहाँ महिलाले घरबाहिर अलि पर बनाइएको एउटा सानो घरमा

 

केटाकेटी किन नुहाउन मान्दैनन् ?

 

हाम्रो समाजमा बच्चालाई रुघा, खोकी, चिसो आदिले सताउँछ भनेर प्रायः कमै नुहाइदिने गरिन्छ । धेरै समयको अन्तरमा नुहाइदिँदा मैलो निकाल्नका लागि मिची-मिची नुहाइदिने गरिन्छ । जसले

 गर्दा बच्चाहरुमा नुहाउनुप्रति नकारात्मक सोच बस्नुका साथै सफासुग्घर रहनर्ुपर्छ भन्ने भावना पनि हराउँदै जान्छ । कतिपय बच्चाहरु आमाले आँखा पिरो हुने र दुख्ने गरी

 

Index

अवसर गुमाउँदै होचा बालबालिका नेपालका / आधा बालबालिका होचा हुँदै
लाओसमा स्वास्थ्य सेवा
केटाकेटी किन नुहाउन मान्दैनन् ?
बालबालिकालाई सताउने खतरनाक बाथज्वरो
कोलेस्टेरोल नियन्त्रणका उपाय 
केशको स्याहार तथा सम्भार
भोजनबाट उच्च रक्तचाप नियन्त्रण
चिल्लोयुक्त खानाले स्मरणशक्ति घटाउँछ
हुम्लीहरुको दयनीय स्वास्थ्यस्थिति
कोठी  साधारण नहुन पनि सक्छ
प्रभावकारी बन्न नसकेको / निःशुल्क भल्भ सेव
यौनजीवनमा मधुमेहको प्रभाव
हेल्थ न्युज
रोगबाट बच्न खानेपानी शुद्धीकरण

तपाईंका घरमा हाम्रा डाक्टर

तनावयुक्त बन्दै छन स्कुले केटाकेटी
राशिफल

 

Advertisement

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar] [Contact Us]


  ? Copyright 2003-2010 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.