मधुमेह पीडितका लागि खानेकुरा गतमा भएको चिनी हरेक कोशिकामा पुगी ऊर्जा बनेर शरीरलाई शक्ति प्रदान गर्नुपर्नेमा त्यसो हुन नसकी चिनी रगतमा थुप्रिनुलाई मधुमेह भएको भनिन्छ ।  

आइसक्रिमसम्बन्धी रोचक जानकारी

लगभग एक ग्यालन (४ लिटर जति) आइसक्रिम बनाउन १२ पाउन्ड दूधको  प्रयोग हुने गर्छ ।

 


माइग्रेनको पीडा खानाबाट कम गर्न सकिन

माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । तर सबै प्रकारको टाउको दुखाइ माइग्रेन हुँदैन । साधारण टाउको दुखाइभन्दा ज्यादै पीडादायिक रुपले दुख्ने यस प्रकारको टाउको दुखाइमा सामान्य अवस्थामा

 आउँदासम्म पनि व्यक्ति आफूलाई शारीरिक र मानसिक रुपले कमजोर भएको महसुस गर्छन् । माइग्रेन हुँदा प्रायजसो टाउकोको एक भाग दुख्ने अर्थात् दायाँ वा बायाँ भाग  

 

सुन्तला पौष्टिकताले भरपूर

सुन्तलालाई पौष्टिकताले भरिपूर्ण् फलको रुपमा लिइन्छ । यसमा पाइने विभिन्न किसिमका पौष्टिक तत्त्वहरु स्वास्थ्यका लागि लाभदायक हुन्छन् । साथै यस्ता तत्त्वले विभिन्न किसिमका रोग न्यून गर्न पनि मद्दत मिल्छ । त्यसैले सुन्तलालाई बहुउपयोगी फलको रुपमा लिइन्छ

सुन्तलाको मूल थलो दक्षिण-पर्ूर्वी एसियामा भए पनि अहिले संसारका सबैजसो मुलुकमा यसको उत्पादन हुने गरेको छ ।  

 

छालामा हुने मुसाको होमियोप्याथिक उपचार

ेरैजसो मानिसलाई जीवनमा एक पटक छालामा हुने समस्या मुसा(Warts) आउने गर्छ । यो समस्या एक प्रकारको भाइरस (Dna Human Papilla Virus) बाट हुने गर्छ । यो भाइरस एकबाट अर्को मानिसमा भन्दा शरीरको एक भागबाट अर्को भागमा र्सर्ने गर्छ ।

 खासगरी छालाको टुक्राबाट वा चोटपटक वा भिजेको अवस्था जस्तै- स्वीमिङ पुलमा, मासु काटेर बेच्ने पेसा गर्नेहरु वा माछा काटेर बेच्ने मानिसमा यो समस्या फैलिएर जाने गर्छ ।

 

Index

मधुमेह पीडितका लागि खानेकुरा
छालामा हुने मुसाको होमियोप्याथिक उपचार
बालबालिकालाई टेलिभिजनले पार्ने मानसिक असर
सौर्न्दर्यले उदासीनता हटाउने
सडकपेटीमै कहालीलाग्दो उपचार
यौनशिक्षा एचआईभीसँगैको यौनजीवन
तल्लो पेट दुख्ने समस
सुन्तला पौष्टिकताले भरपूर
टप टेन फुड
माइग्रेनको पीडा खानाबाट कम गर्न सकिन

 

JH

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.