विदेशमा डाक्टरी शिक्षाः बिरामीलाई खतरा नबनोस

विभिन्न देशमा अध्ययन गरेका डाक्टरहरुले स्वास्थ्य क्षेत्रमा राम्रो योगदान पुर्‍याइरहेको भए तापनि हाल केही मुलुकमा पढ्न गएकाहरुको पढाइ अनियमित हुन थालेकाले बिरामी र स्वास्थ्य क्षेत्रका लागि समेत खतरा बन्ने देखिएको छ ।

 

 

भुँडी बढाउनु भनेको रोग बढाउनु

मोटो शरीर भएका एक जना मित्र मुटुरोग विशेषज्ञ छन् । उनी आफ्ना बिरामीलगायत सबैलाई मोटोपन घटाउन र व्यायाम गर्न सल्लाह दिन्छन् । तर उनको आफ्नै पेटचाहिँ भ्यात्त अगाडि आएको छ । उनी त्यो पेटलाई समय-समयमा मायाले मुसारिरहन्छन् ।


वर्ष १६ अंक  ८ पूर्णाङ्क  १७५ २०६५ कार्तिक

महिलाहरुको हाड कमजोर हुने समस्या

 

सत्तरी वषर्ीया भानुमति श्रेष्ठका हातखुट्टा कति पटक भाँचिइसके, उनलाई नै याद छैन । घरको साधारण काम गर्दा वा बारीमा डुल्दा पनि उनका हड्डी भाँचिएका छन् । आफ्नो पीडा पोख्दै उनी भन्छिन्- ँअब कतै जाँदा पनि लड्छु कि भन्ने डर मनमा सधैँ

रहन्छ ।’ आफ्नो हड्डी कमजोर  भएकोले धेरै भाँचिने गरेको उनलाई राम्ररी थाहा छ । उनलाई क्याल्सियम र भिटामिन ँडी’ को कमीले हड्डी खिइँदै जाने र कमजोर हुने रोग

 

मेमोरी पावर तेजिलो बनाउने भोजन

 

उचित र सही खानेकुराको सेवनबाट हाम्रो मस्तिष्कको कार्यक्षमता बढाउन सकिन्छ । खानेकुराबाट प्राप्त पोषक तत्त्व र अक्सिजन शरीरका हरेक रक्तनलीहरुमा दौडिरहेको हुन्छ । यही क्रममा मस्तिष्कमा रहेका कोषहरुमा पनि अक्सिजन र पोषण आपूर्ति हुन्छ ।

 

निरन्तर एवम् पर्याप्त मात्रामा मस्तिष्कमा अक्सिजन र पोषणको आपूर्ति भइरहेमा मस्तिष्कको कार्यक्षमता बढ्नुका साथै स्मरणशक्ति पनि वृद्धि हुन्छ ।

 

 

कालो छालाका लागि उचित मेकअप

 

रेक व्यक्तिको छालाको रंग फरक-फरक हुन्छ । गोरो, गहुँगोरो, कालो आदि विभिन्न वर्ण्र्े छाला हुनुमा छालालाई रंग दिने तत्त्व मेलानिन भन्ने पिगमेन्टको कारणले गर्दा हुन्छ । यही मेलानिनको उपस्थिति बाक्लो भयो भने छाला कालो देखिन्छ ।

  सामान्यतया जौ, गहुँ आदि मिसाएर घटस्थापनामा जमरा राख्ने गरिन्छ । चोखो माटोमा बाक्लोसँग दानाहरु छरेर प्रकाश नपर्ने गरी छोपी-छोपी जमरा हुकाइन्छ ।  

 

जमरा लगाउने मात्र होइन खाने पनि गरौं

घटस्थापनामा राखिएको जमरा दशैँको टीकामा लगाउनुबाहेक खानु पनि स्वास्थ्यको दृष्टिले महत्त्वपर्ण मानिन्छ तर धेरै मानिसलाई यसबारे थाहा नहुँदा दशैँ सकिनासाथ बाँकी जमरा सडक वा बारीमा फालेको देखिन्छ ।

 

सामान्यतया जौ, गहुँ आदि मिसाएर घटस्थापनामा जमरा राख्ने गरिन्छ । चोखो माटोमा बाक्लोसँग दानाहरु छरेर प्रकाश नपर्ने गरी छोपी-छोपी जमरा हुकाइन्छ ।

कस्तो मासु खाने?

 

नेपालीको महान् चाड बडादशैं हरेक वर्ग र स्तरका व्यक्तिले आ-आफ्नै तरिका एवम् हैसियतअनुसार मनाउँछन् । जे-जस्तो किसिमले मनाए पनि यसलाई मासुको परिकार खाने र खुवाउने चाडका रुपमा लिन सकिन्छ ।

175 अंकमा

विदेशमा डाक्टरी शिक्षाः बिरामीलाई खतरा नबनोस
महिलाहरुको हाड कमजोर हुने समस्या
ढाड् दुख्दैमा अप्रेसन गर्नुपर्दैन
मेमोरी पावर तेजिलो बनाउने भोजन
मेरुदण्डको चोट र यौनजीवन 

बढी जापानीहरु आत्महत्या गर्छन

उच्च रक्तचापले आँखामा पार्ने असर
कालो छालाका लागि उचित मेकअप

भुँडी बढाउनु भनेको रोग बढाउनु

आइसक्रिममा पनि क्याल्सियम

तपाईंका घरमा हाम्रा डाक्टर

हेल्थ न्युज
 

आइसक्रिममा पनि क्याल्सियम 

कुनै पनि खाना सही मात्रा र सही समयमा खानाले शरीरलाई फाइदा गर्छ । हरेक खानामा पाइने विभिन्न खाद्यतत्त्वले हाम्रो शरीर स्वस्थरुपमा चल्न मद्दत गर्छ ।

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


 ? Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.